रथ
को दोश्रो चक्र बनि
जीवन
को दूरी संगै नाप्न हिंड्दा खेरी
न
त मेरो गति अनि मेरो दिशा;
न
त तिम्रो गति अनि तिम्रो दिशाको कुनै अर्थ छ
हाम्रो
गति अनि हाम्रो दिशा भन्न सकेउं तेसैले जीवन सार्थक छ
हो
घर लाई घर बनाउने,
जीवन
लाई जीवन्तता दिनसक्ने नारी हु म
तर
अर्ध अंग बनाइ मलाई न आपनाएको भए
सौभाग्य
को रंग ले मलाई न रंगाएको भए
कति
निरस अनि निरर्थक हुने थिएं स्वोयम म
जे
होस आज मलाई तिम्रो तिमिलाई मेरो साथ छ
एउतै
गति अनि गन्तव्य को आभास छ
पुकार
येही गर्छु इश्वोर संग आज
छुट्ने
छैन कहिलेई हाम्रो यो साथ
0 comments:
Post a Comment