आधा आकाश धाक्छु म
तर हिस्सा यो मेरो मात्र होइन
धर्तीको संज्ञा दिन्छन मलाई
तर सिंचने नभए यसको कुनै मूल्य छैन
आधी गगन, आधी धर्ती
अपुरो उसरीनै जसरी छ कुण्ठित मन
धैर्यता, सहनशीलताको खानी भन्छन मलाई
माया-ममताको उपमा
तर उपमा स्वीकार्दै गर्दा
दिनेको महानतालाई कसरी कम आंकलूं म
नर बिना नारी अनि नारी बिना नर अपुरो
त्यसैले नारीमा समर्पित आजको यो दिनलाई
बनाउन नर-नारीको
0 comments:
Post a Comment