Reagan Shrestha. Powered by Blogger.

Saturday, December 23, 2017

Vichitrako Sambandha



कस्तो विचित्रको हुँदो रहेछ यो सम्बन्ध
ज्युँदै गर्दा पनि लाग्छा आफैंलाई नौलो
आजीवनको वन्धनमा बाधिएपछि 
लाग्दैछ स्वछन्द भई गगनमा तैरिरहे जस्तो
आफ्नै कल्पनाको सागरमा डुबिरहँदा
तिम्रो आभास नहुने कुनै पल छैन
तिमी छौ र भविष्य छ
तिमी बिनाको भोलिको कुनै प्रतिक्षा छैन
एउटा जीवनसंगीको गुणहरुको कशीमा
तिम्रो मुल्यांकन कस्तो होला त मलाई थाहा छैन
तर यति अवश्य कहन्छु
तिमिलाई पाएपछि अब अरु कुनै अपेक्षा छैन

0 comments:

Post a Comment

Blogroll

Reagan's world Copyright © 2011 | Template created by O Pregador | Powered by Blogger